• Trending:

म्यानमारमा ५.२ म्याग्निच्युडको भूकम्प

म्यानमारमा ५.२ म्याग्निच्युडको भूकम्प

Economist Nepal

Fri, Asoj 14 2079

म्यानमारमा ५.२ म्याग्निच्युडको भूकम्प


१४ आश्विन २०७९, शुक्रबार

earthquake

काठमाडौं । म्यानमारमा शुक्रबार ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार बिहान ३ः५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ ।

भूकम्पबाट हालसम्म धनजन क्षतिको कुनै विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । यस भूकम्पको केन्द्रबिन्दु करिब एक सय ४० किमीमिटर गहिराइमा २३.०९ डिग्री उत्तरी अक्षांश र ९५.०१ डिग्री पूर्वी देशान्तरमा रहेको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ । रासस÷एएनआई

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.