• Trending:

नेपाल लाइफ इन्स्योरेन्सको कल सेन्टर दशैंको विदाको समयमा पनि संचालनमा रहने

नेपाल लाइफ इन्स्योरेन्सको कल सेन्टर दशैंको विदाको समयमा पनि संचालनमा रहने

Economist Nepal

Fri, Asoj 14 2079

नेपाल लाइफ इन्स्योरेन्सको कल सेन्टर दशैंको विदाको समयमा पनि संचालनमा रहने

१४ आश्विन २०७९, शुक्रबार

WhatsApp Image 2022 09 29 at 3.29.12 PM o4tAFE3IRv 1

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ ।

यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्नेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ग्राहकले यस इन्स्योरेन्सको कल सेन्टरमा कल, इमेल, ह्वाट्सएप, भाइबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.