• Trending:

सिभिल बैंकको १०२ औं एटिएम चितवनको सौराहामा

सिभिल बैंकको १०२ औं एटिएम चितवनको सौराहामा

Economist Nepal

Fri, Asoj 14 2079

सिभिल बैंकको १०२ औं एटिएम चितवनको सौराहामा


1

काठमाडौं । सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२ औं एटिएम संचालनमा ल्याएको छ।

उक्त एटिएमको उद्घाटन रत्ननगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईले संयुक्त रूपमा गरे।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उक्त एटिएमको उद्घाटन समारोहमा प्रमुख अतिथि महतो र भट्टराई लगायत सो क्षेत्रका उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्तिहरू तथा सर्वसाधरणका उपस्थिति थियो।

city
ncll 2

अब त्यस क्षेत्रका सेवाग्राहीले उक्त एटिएममार्फत पैसा सहज तरिकाले झिक्न सक्ने बैंकले जनाएको छ।

jagdamba.cement
nepal liquors

बैंकले करिब ८ लाख ग्राहकलाई ११५ शाखाहरू र १३ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ।

सौराहाको नयाँसहित सिभिलका देशभर १०२ ठाउँहरूमा एटिएम सञ्चालन भएका छन्।

साथै बैंकले गत असार मसान्तसम्म ९६ अर्ब रूपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेको जनाएको छ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.