• Trending:

कामना सेवा विकास बैंकको सीआरएस मन्दिरलाई सहयोग

कामना सेवा विकास बैंकको सीआरएस मन्दिरलाई सहयोग

Economist Nepal

Fri, Asoj 14 2079

कामना सेवा विकास बैंकको सीआरएस मन्दिरलाई सहयोग


१५ आश्विन २०७९, शनिबार

kamana uYzvyU77P9

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीआरएस) अन्तर्गत केन्द्रीय कार्यालय मार्फत काठमाडौं मैतीदेवी मन्दिरलाई सरसफाई सम्बन्धी विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु मन्दिरको फोहोर व्यवस्थापन तथा मन्दिर क्षेत्रको वातवरण सफा र स्वच्छ रहोस् भन्ने उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले उक्त सरसफाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । साथै बैंकले मन्दिर दर्शन गर्न पुग्ने भक्तजनहरूले डिजिटल माध्यम मार्फत सहज तरिकाले मन्दिरलाई दान प्रदान गर्न सकुन् भन्ने उद्देश्यका साथ मन्दिर परिसरमा डिजिटल डोनेट बक्स समेत राखेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.