• Trending:

कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन {फोटो फिचर}

कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन {फोटो फिचर}

Economist Nepal

Sat, Asoj 15 2079

कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन {फोटो फिचर}


१५ आश्विन २०७९, शनिबार

Tarkari Kalimati 1

काठमाडौं । काठमाडौंस्थित कालीमाटीको माछा पसल र तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको अनुगमन टोली । टोलीले शनिबार महानगरभित्र रहेको माछापसल र तरकारी पसलहरुमा अनुगमन गरेको छ ।

दशैंको भिडभाडका बेला गुणस्तरहिन र स्वास्थ्यलाई असर पुग्न सक्ने माछा र तरकारी–फलफूलको विक्री वितरण रोक्न बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा पसल सञ्चालक र उपभोक्ताहरुलाई सचेत समेत गराइने ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
Tarkari Kalimati 1
Tarkari Kalimati 2
Tarkari Kalimati 3
Tarkari Kalimati 4
Tarkari Kalimati 5
Tarkari Kalimati 6
Tarkari Kalimati 7
city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.