• Trending:

द्वारिकलाल चौधरी माओवादी प्रवेशका लागि काठमाडौं हिंडे

द्वारिकलाल चौधरी माओवादी प्रवेशका लागि काठमाडौं हिंडे

Economist Nepal

Sun, Asoj 16 2079

द्वारिकलाल चौधरी माओवादी प्रवेशका लागि काठमाडौं हिंडे


१६ आश्विन २०७९, आईतवार

Dwariklal Chaudhari

इटहरी । इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् ।
नेकपा एमालेका प्रदेश समिति सदस्य समेत रहेका चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको बताएका छन् ।

एमालेबाट सांसदको टिकट पाउने–नपाउने निश्चित नभएपछि उनी माओवादीमा प्रवेश गर्न लागेका हुन् । माओवादी प्रवेशपछि प्रदेश सांसदका लागि टिकट पाउने बुझिएको छ । आइतबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातको टीका लगाएर प्रवेश गर्ने तयारीका लागि आज काठमाडौं गएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.