• Trending:

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

Economist Nepal

Sun, Asoj 16 2079

कस्तो रहला आजको मौसम ?


१६ आश्विन २०७९, आईतवार

Bandipur Himal tppOkOgEhv

काठमाडौं । देशका पहाडी भू–भागमा आज (आइतबार) दिउँसो आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागहरूमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै आज राति पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एकाध स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.