• Trending:

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक जारी

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक जारी

Economist Nepal

Sun, Asoj 16 2079

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक जारी


१६ आश्विन २०७९, आईतवार

congress 3 scaled

काठमाडौ । सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ ।

नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीको विषयमा कुरा मिल्न नसकेको पछि समानुपातिक बन्द सूचीलगायतका विषयमा सम्वोधन गर्नका लागि बैठक बसेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

संस्थापन इतर शेखर कोइराला समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले त्यसलाई सम्वोधन नगरी संसोधित नामावली बुझाए पछि दुवै पक्षबिच रस्साकस्सी चलिरहेको छ ।
संस्थापन पक्षले भने कोइराला समुहले बुझाएको सूचीको ३५ प्रतिशत भन्दा बढी समावेश गरेर बन्द सूची बुझाएको दावी गर्दैै सहमतिमा आउन आग्रह गरिरहेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.