• Trending:

निर्वाचन आयोगले तोक्यो चुनावको खर्च सीमा (सूचीसहित)

निर्वाचन आयोगले तोक्यो चुनावको खर्च सीमा (सूचीसहित)

Economist Nepal

Sun, Asoj 16 2079

निर्वाचन आयोगले तोक्यो चुनावको खर्च सीमा (सूचीसहित)


१६ आश्विन २०७९, आईतवार

Nirbachan scaled

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको अधिकतम सीमा तोक्ने निर्णय गरेको छ ।

आज आयोगले निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानेर निर्वाचनका लागि खर्चको अधिकतम हद तोकेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आयोगले प्रदेशसभातर्फका निर्वाचन क्षेत्रहरूलाई १५ लाख, १७ लाख, १९ लाख, २१ लाख र २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी विभाजन गरिएको छ ।

city
ncll 2

कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

jagdamba.cement
nepal liquors
1 2
2 1

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.