• Trending:

सिट बाँडफाँटमा असन्तुष्टिकैबीच सत्ता गठबन्धनको बैठक बस्दै

सिट बाँडफाँटमा असन्तुष्टिकैबीच सत्ता गठबन्धनको बैठक बस्दै

Economist Nepal

Mon, Asoj 17 2079

सिट बाँडफाँटमा असन्तुष्टिकैबीच सत्ता गठबन्धनको बैठक बस्दै


१७ आश्विन २०७९, सोमबार

Satta Gathbandhan Push 19 1024x463 1

काठमाडौं । सिट बाँडफाँटमा असन्तुष्टिकैबीच सत्ता गठबन्धनको बैठक (सोमबार) पनि बस्ने भएको छ । लामो समयदेखि सिट बाँडबाटबारे छलफल गरिरहेको भए पनि अझैसम्म पनि टुंगो लाग्न सकेको छैन ।

सिट बाँडफाँटको टुङ्गो लगाउन आइतबार पनि पाँच दलीय गठबन्धनको बैठक बसेको थियो । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सिट बाँडफाँटकै विषयमा छलफल गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जनता समाजवादी पार्टी (जसपा) ले अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल खुला गर्ने निर्णय यसअघि नै गरिसकेको छ । जसपाले सिट बाँडफाँटमा असन्तुष्टि जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.