• Trending:

माओवादीका सांसद छक्कबहादुर लामा एमालेमा प्रवेश

माओवादीका सांसद छक्कबहादुर लामा एमालेमा प्रवेश

Economist Nepal

Mon, Asoj 17 2079

माओवादीका सांसद छक्कबहादुर लामा एमालेमा प्रवेश


१७ आश्विन २०७९, सोमबार

Chhakka Lama and KP Oli

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता तथा हुम्लाका निर्वाचित सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । बालकोटमा अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका छन् ।

२०७४ सालको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि वाम गठबन्धनको बागी उठेर सांसद जितेका लामा चुनावपछि तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किएका थिए । २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका लामा जिल्लाका प्रभावशाली र लोकप्रिय नेता मानिन्छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनीसहितको टिमलाई एमालेले प्रवेश गराएर टिकट दिन लागेको छ । यसअघि नै जिल्लाका प्रभावशाली माओवादी नेता छिमी लामाको टिम एमालेमा प्रवेश गरिसकेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.