• Trending:

जनकपुरमा भीषण आगलागी

जनकपुरमा भीषण आगलागी

Economist Nepal

Tue, Asoj 18 2079

जनकपुरमा भीषण आगलागी


१८ आश्विन २०७९, मंगलवार

fire

धनुषा । जनकपुरधाममा भीषण आगलागी भएको छ । जनकपुर कदम चोकमा रहेको हेलमेट पसलबाट सोमबार राति शुरु भएको आगोले सँगै रहेका तीनघरमा समेत क्षति पुगेको हो ।

आगलागीमा परेर तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । उक्त गोदाममा काम गर्ने धनुषा लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडाका अन्दाजी वर्ष २२ वर्षका सुभाष यादव गम्भीर घाइते भएका छन् भने अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन । यादव उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको जनकपुर प्रादेशिक अस्पतालले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.