• Trending:

लमजुङलाई केन्द्र बनाएर भूकम्प

लमजुङलाई केन्द्र बनाएर भूकम्प

Economist Nepal

Tue, Asoj 18 2079

लमजुङलाई केन्द्र बनाएर भूकम्प

Naya Page

लमजुङलाई केन्द्र बनाएर भूकम्प

लमजुङ । लमजुङलाई केन्द्र बनाएर भूकम्पको धक्का महसुस भएको छ । लमजुङको खुदी आसपास केन्द्रविन्दु बनाएर सोमबार राति ८ः४१ मा तीन दशमलव चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.