• Trending:

लेस्टर सिटीले नटिङ्घम फरेस्टलाई ४–० गोलले हरायो

लेस्टर सिटीले नटिङ्घम फरेस्टलाई ४–० गोलले हरायो

Economist Nepal

Tue, Asoj 18 2079

लेस्टर सिटीले नटिङ्घम फरेस्टलाई ४–० गोलले हरायो


१८ आश्विन २०७९, मंगलवार

lester mB8z2GqbHF

काठमाडौँ । इङलिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले फराकिलो जित निकालेको छ । गए राति भएको खेलमा लेस्टरले नटिङ्घम फरेस्टलाई ४–० गोलले हरायो । लेस्टरका जेम्स म्याडिसनले दुई गोल गरे ।

उनले खेलको २५ औं र ३५ औं मिनेटमा गोल गरेका हुन् । त्यस्तै खेलको २७ औं मिनेटमा हार्वे बार्नस र ७३ औं मिनेटमा प्याट्सन डाकाले गोल गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जितसँगै लेस्टर सिटीले ८ खेलमा ४ अंक जोडेको छ । लेस्टर अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । समान खेलमा ४ अंक नै रहेको नटिङ्घम फरेस्ट पुछारमा छ । यो सिजनमा नटिङ्घम फरेस्ट २३ वर्षपछि लिगमा फर्किएको हो । यो टिम सन् १९९९ मा रेलिगेसनमा परेको थियो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.