• Trending:

जम्मू–कश्मीरमा डीजी जेल लोहियाको घाँटी रेटी हत्या, टीआरएफले लियो जिम्मा

जम्मू–कश्मीरमा डीजी जेल लोहियाको घाँटी रेटी हत्या, टीआरएफले लियो जिम्मा

Economist Nepal

Tue, Asoj 18 2079

जम्मू–कश्मीरमा डीजी जेल लोहियाको घाँटी रेटी हत्या, टीआरएफले लियो जिम्मा


१८ आश्विन २०७९, मंगलवार

hemant lohia jammu kashmir killed

जम्मू–कश्मीर । भारतको जम्मू–कश्मीरमा डीजी जेल (डाइरेक्टर जनरल फ्रम प्रिजन्स) हेमन्त लोहियाको घाँटी रेटेर हत्या भएको छ । सोमबार अबेर राति उनको हत्या भएको हो । हत्यापछि उनको शव उनकै घरमा जलाउने प्रयास भएको थियो ।

हत्याको १० घण्टापछि मंगलबार बिहान आतंकवादी संगठन द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले लोहियाको हत्याको जिम्मेदारी लिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

टीआरएफले सामाजिक संजालमार्फत यसको जानकारी दिएको हो । टीआरएफ लश्करसँग जोडिएको आतंकवादी संगठन हो । घटनापछि उनका नोकर यासिर फरार रहेका छन् । खोजी जारी रहेको प्रहरीले जनाएको छ । लोहिया जम्मूको बाहिरी इलाका उदयवाडामा रहँदै आएका थिए । उनी सन् १९९२ ब्याचका आइपीएस अधिकारी थिए । उनलाई गत अगस्तमा डीजी जेलका रुपमा तैनाथ गरिएको थियो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.