
काठमाडौं । भारतका तीब्र गतिका बलर जस्प्रित बुमराहले आईसीसी टी–२० विश्वकप क्रिकेट गुमाउने भएका छन् ।
अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले ढाडको चोट कारण गुमाउने पक्का भएको हो । दक्षिण अफ्रिकाबिरुद्ध टिम बाहिर रहेका बुमराहलाई बीसीसीआई गुमाउन चाहँदैन थियो । विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।
Comments
Related News




