• Trending:

भ्यानको ठक्करवाट एक युवतीको मृत्यु

भ्यानको ठक्करवाट एक युवतीको मृत्यु

Economist Nepal

Wed, Asoj 19 2079

भ्यानको ठक्करवाट एक युवतीको मृत्यु


१९ आश्विन २०७९, बुधबार

accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

बर्दिया । बर्दियामा भ्यानको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–९ बनगाईस्थित सडकमा भ्यानले ठक्कर दिदाँ हिजो (मंगलबार) ती युवतीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भे १ ज १२४१ नम्बरको भ्यानले ठक्कर दिंदा गुलरिया नगरपालिका–४ बालापुरकी २५ वर्षीया मिरा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजाादै गर्दा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.