• Trending:

राष्ट्रपतिले नागरिकलाई दशैंको टीका लगाई दिने, पूर्व राजाले नलगाई दिने

राष्ट्रपतिले नागरिकलाई दशैंको टीका लगाई दिने, पूर्व राजाले नलगाई दिने

Economist Nepal

Wed, Asoj 19 2079

राष्ट्रपतिले नागरिकलाई दशैंको टीका लगाई दिने, पूर्व राजाले नलगाई दिने


१९ आश्विन २०७९, बुधबार

Dashain tika bidhya gyanendra

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार) नागरिकलाई दशैंको टीका लगाई दिने भएकी छन् । राष्ट्रपति कार्यलयमा टीका र प्रसाद प्रदान कार्यक्रम राखेको छ ।

दिउँसो २ देखि ३ बजे विशिष्ट व्यक्तिलाई टीका लगाई दिने कार्यक्रम राखिएको छ भने ३ देखि ५ बजेसम्म अन्यलाई टीका लगाउने कार्यक्रम राखिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यता यसपालि पूर्व राजा ज्ञानेन्द्र शाहले भने नागरिकलाई टीका नलगाई दिने बताइसकेका छन् । डेङ्गीको महामारी फैलिरहेका बेला पूर्व राजा शाहले टीका नलगाउने निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले जानकारी दिएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.