• Trending:

दाङको अर्जुनखोलामा डुबेर दुई बालकको मृत्यु

दाङको अर्जुनखोलामा डुबेर दुई बालकको मृत्यु

Economist Nepal

Wed, Asoj 19 2079

दाङको अर्जुनखोलामा डुबेर दुई बालकको मृत्यु


१९ आश्विन २०७९, बुधबार

dubera

दाङ । दाङको लमहीस्थित अर्जुन खोलामा डुबेर दुई बालकको ज्यान गएको छ । लमही नगरपालिका–६ स्थित अर्जुनखोलामा मंगलबार दिउँसो पौडी खेल्न गएका लमही–४ अर्नहवाका १३ वर्षीय ललित परियार र १० वर्षीय अजित विकको डुबेर मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बल नं ४१ दाङका प्रहरी नायव निरिक्षक प्रकाश जैसी ढकालका अनुसार दिउँसो पाँच जना साथीहरू नुहाउन गएका मध्ये दुई जनाको मृत्यु भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

घटना लगतै सशस्त्र प्रहरी बल नेपाल–४१ नम्बर रिजर्भ गण अर्जुनखोलाको टोली खोजी तथा उद्धारमा खटिएका थिए । मृतकको शव लमही अस्पतालमा राखिएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.