• Trending:

एमाले अध्यक्ष ओलीले बालबालिकालाई लगाई दिए दशैंको टीका

एमाले अध्यक्ष ओलीले बालबालिकालाई लगाई दिए दशैंको टीका

Economist Nepal

Wed, Asoj 19 2079

एमाले अध्यक्ष ओलीले बालबालिकालाई लगाई दिए दशैंको टीका


१९ आश्विन २०७९, बुधबार

kp oli1664949376

काठमाडौं । झापामा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालबालिकालाई दशैँको टीका लगाइदिएका छन् । ओलीले दमकस्थित आफ्नै निवासमा बालबालिकाहरूलाई टीका लगाई दिएका हुन् ।

उनी गत सोमबार पत्नी राधिका शाक्यसहित झापामा पुगेका हुन् । ओलीले टीकाको शुभसाइतमा बुवा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ । आजै ओली काठमाडौं फर्किने तय भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.