• Trending:

भ्रातृ शोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् दशैंको टीका

भ्रातृ शोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् दशैंको टीका

Economist Nepal

Wed, Asoj 19 2079

भ्रातृ शोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् दशैंको टीका


१९ आश्विन २०७९, बुधबार

deuwa scaled

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाई दिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाई दिएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.