• Trending:

प्रचण्डले यस वर्ष पनि लगानन् दशैँको टीका

प्रचण्डले यस वर्ष पनि लगानन् दशैँको टीका

Economist Nepal

Wed, Asoj 19 2079

प्रचण्डले यस वर्ष पनि लगानन् दशैँको टीका


१९ आश्विन २०७९, बुधबार

Prachanda 1

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस वर्ष पनि दशैँको टीका लगाएनन् । बुधबार परिवारका सबै सदस्यहरूले टीका लगाए पनि प्रचण्डले लगाएका छैनन् ।

प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा सार्वजनिक गरेको फोटोहरूमा प्रचण्डले टीका लगाएका छैनन् ।
प्रचण्डकी छोरीहरू रेणु दाहाल र गंगा दाहाल, बुहारी बिना मगरसहित परिवारका अन्य सदस्यले भने जमरा र रातो टीका लगाएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जनयुद्धमा होमिएपछि प्रचण्डसहित तत्कालीन माओवादी नेताहरूले दशैँसहितका चाडबाड बहिष्कार नै गरेका थिए । पछिल्ला वर्षहरूमा प्रचण्डको परिवारका सदस्यले दशैँको टीका लगाउने गरेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.