• Trending:

मृत्तक १४ पुगे, नौं पुरुष, पाँच महिला

मृत्तक १४ पुगे, नौं पुरुष, पाँच महिला

Economist Nepal

Thu, Asoj 20 2079

मृत्तक १४ पुगे, नौं पुरुष, पाँच महिला


२० आश्विन २०७९, बिहीबार

Accident02

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

Accident04

हेटौंडाबाट पथलैया आउँदै गरेको बा. प्र ०६००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले घाइतेहरुलाई थप उपचारको लागि हेटौँडा लगिएको बताए । उनले भने ‘घाइतेको उद्धारको कार्य जारी छ, उनीहरुलाई सिमर स्थित अल्पाइन र हेटौंडा अस्पतालमा अपचारका निम्ती पठाउने कार्य भइरहेको छ ।’ घटनाबारे थप विस्तृत विवरण आउन बाँकी छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.