• Trending:

करेन्ट लागेर धनुषामा दाजु–भाइको मृत्युे, आमा–छोरा घाइते

करेन्ट लागेर धनुषामा दाजु–भाइको मृत्युे, आमा–छोरा घाइते

Economist Nepal

Thu, Asoj 20 2079

करेन्ट लागेर धनुषामा दाजु–भाइको मृत्युे, आमा–छोरा घाइते


२० आश्विन २०७९, बिहीबार

current

धनुषा । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको ज्यान गएको छ भने आमा–छोरा घाइते भएका छन् ।
आफ्नै घरमा पानी तान्ने मोर्टरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वरको ज्यान गएको हो ।

करेन्ट लागेर गम्भीर घाइते दुवै जनाको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए । करेन्ट लागेर दिनेशकी श्रीमती निर्मलादेवी र छोरा मुकेश घाइते भएका छन् । आमा–छोराको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.