• Trending:

४० प्रतिशत हिस्सा नपाए विद्रोह निश्चित

४० प्रतिशत हिस्सा नपाए विद्रोह निश्चित

Economist Nepal

Thu, Asoj 20 2079

४० प्रतिशत हिस्सा नपाए विद्रोह निश्चित


२० आश्विन २०७९, बिहीबार

shekhar koirala

काठमाडौं । नेपाली कांग्रेसभित्रको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ ।

शीर्ष नेताको उपस्थितिबिना काठमाडौंको एक पार्टी प्यालेसमा बसेको बैठकले आफूहरूलाई प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फ पनि सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष एक्लौटी रूपमा टिकट वितरणको दिशातर्फ गए कांग्रेसले ठूलो संकटको सामना गर्नुपर्ने बैठकमा सहभागी नेताहरूको भनाइ राखेको भुपेन्द्रजंग शाहीले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

city
ncll 2

आफूहरूको भेलालाई देउवासहित संस्थापन पक्षको नेतृत्वले गम्भीर रूपमा नलिए परिणाम राम्रो नआउने समेत चेतावनी दिएर बैठक समापन गरेका छन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.