• Trending:

गोरखा, धादिङ, लमजुङलगायत क्षेत्रमा ठूलो वर्षा, भेरी नदीमा जलसतह खतरा तह आसपास

गोरखा, धादिङ, लमजुङलगायत क्षेत्रमा ठूलो वर्षा, भेरी नदीमा जलसतह खतरा तह आसपास

Economist Nepal

Fri, Asoj 21 2079

गोरखा, धादिङ, लमजुङलगायत क्षेत्रमा ठूलो वर्षा, भेरी नदीमा जलसतह खतरा तह आसपास


badi

काठमाडौँ । गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङजा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

यी क्षेत्रमा अझै थप वर्षाको जोखिम रहेकाले बाढी पहिरोको सम्भावना रहेको भन्दै सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, भेरी नदीमा जलसतह खतरा तह आसपास पुगेको छ । थप वर्षा हुने देखिएकाले भेरी नदीको रिम्नादेखि कर्णाली दोभानसम्म ६ घण्टा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै, बबई जलाधारको रानीजरूवा, रम्बापुर र बर्दियाको केही ठाउँमा ठूलो वर्षा भएको छ । चेपाङमा सतह केही घट्दो छ र थप वर्षाले गर्दा तल्लो तटीय क्षेत्रमा सतह थप बढ्ने, खतरा भन्दा माथि नै हुने, बर्दियाको डुबान हुने जोखिम रहेकाले सुरक्षित रहन भनिएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.