• Trending:

चन्द्रागिरिमा पहिरोले पुर्दा एकै परिवारका तीन जनाको मृत्यु

चन्द्रागिरिमा पहिरोले पुर्दा एकै परिवारका तीन जनाको मृत्यु

Economist Nepal

Fri, Asoj 21 2079

चन्द्रागिरिमा पहिरोले पुर्दा एकै परिवारका तीन जनाको मृत्यु


२१ आश्विन २०७९, शुक्रबार

Pahiro chhapro GkBGeER4wB
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो ।

वडा अध्यक्ष भाइकृष्ण तामाङका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथी रहेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.