• Trending:

दिल्लीमा ११ वर्षीया बालिकामाथि विद्यालयमै सामुहिक बलात्कार

दिल्लीमा ११ वर्षीया बालिकामाथि विद्यालयमै सामुहिक बलात्कार

Economist Nepal

Fri, Asoj 21 2079

दिल्लीमा ११ वर्षीया बालिकामाथि विद्यालयमै सामुहिक बलात्कार


२१ आश्विन २०७९, शुक्रबार

Rape

नयाँदिल्ली । भारतको दिल्लीको एक विद्यालयको शौचालयमा ११ वर्षीया बालिकामाथि सामुहिक बलात्कार गरेको आरोपमा दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले दिल्ली प्रहरी र विद्यालयलाई नोटिस जारी गरेकी छन् ।

एक ट्वीटमा स्वाती मालिवालले यो घटना दिल्लीको एक केन्द्रीय विद्यालयमा भएको बताएकी छिन् । स्वाती मालिवालका अनुसार पीडित बालिकाले विद्यालयका शिक्षकलाई घटनाबारे जानकारी गराएपछि उनलाई चुप लाग्न भनिएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बालिकालाई विद्यालयका दुई सिनियर विद्यार्थीले नै बलात्कार गरेको आरोप छ । यस विषयमा केन्द्रीय विद्यालय संगठनको क्षेत्रीय कार्यालयले पनि छानबिन गर्ने जनाएको छ । दिल्ली प्रहरीले यस घटनाको सम्बन्धमा एफआईआर दर्ता गरेको जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.