• Trending:

चलचित्र ‘दुई नम्बरी’ आजबाट प्रदर्शनमा

चलचित्र ‘दुई नम्बरी’ आजबाट प्रदर्शनमा

Economist Nepal

Fri, Asoj 21 2079

चलचित्र ‘दुई नम्बरी’ आजबाट प्रदर्शनमा


२१ आश्विन २०७९, शुक्रबार

dui nambari film 1536x704 1

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’ आज (शुक्रबार) बाट प्रदर्शनमा आएको छ ।

दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङको अभिनय रहेको छ । चलचित्रमा मित्रताको कथा, रोमान्स, कमेडी, एक्सनलाई चित्रण गरिएको चलचित्र निर्माण पक्षले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.