• Trending:

आज नेपाल र भियतनाम खेल्दै

आज नेपाल र भियतनाम खेल्दै

Economist Nepal

Fri, Asoj 21 2079

आज नेपाल र भियतनाम खेल्दै


२१ आश्विन २०७९, शुक्रबार

under 17 Az5ff1gbHI

काठमाडौं । एएफसी यू–१७ को एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज भियतनामसँग खेल्दै छ। आज नेपाल र आयोजक टिम भियतनामसँगको खेल बेलुका पौने ६ बजे फु थोमा रहेको भियत त्रि मैदानमा सुरु हुने भएको छ ।

बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोलले पराजित भएको थियो । भियतनामले पहिलो खेलमा चाइनिज ताइपेलाई ४–० गोल अन्तरले हराएको थियो ।
समूह ‘एफ’ मा रहेको नेपाल अहिलेसम्म अंकविहीन अवस्थामा छ । भियतनाम ३ अंकसहित शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

छनोट खेलअन्तर्गत नेपालले आइतबार चाइनिज ताइपेईसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुने छ भने उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्ने पाउने भएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.