• Trending:

एमाले जसपा र राप्रपासँग ’निर्णायक’ बार्तामा

एमाले जसपा र राप्रपासँग ’निर्णायक’ बार्तामा

Economist Nepal

Fri, Asoj 21 2079

एमाले जसपा र राप्रपासँग ’निर्णायक’ बार्तामा


२१ आश्विन २०७९, शुक्रबार

kp oli rajendra

काठमाडौं । आगामी मंसीर ४ लागि हुने आम निर्वाचनको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहदाँ नेकपा एमालेले सत्तारुढ जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग औपचारिक वार्तालाई तीव्रता दिएको छ ।

पाँच दलीय गठबन्धनमा आवद्ध जसपा नेपालसँग बिहीवार राति अबेरसम्म भएको बार्ता ‘निर्णायक अवस्था’ मा पुगिरहेको बेला एमालेले आज अपरान्ह १ बजे राप्रपासँग पनि ‘निर्णायक’ बार्ता गर्दैछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दुवै पार्टीले तयार पारेको अनौपचारिक सहमतिलाई औपचारिक सहमतिमा टुंग्याउने गरी दुवै पक्षवीच निर्णायक वार्ता हुन लागेको हो । दुवै दलसँग यसअघि बिभिन्न चरणमा छलफल भएको र सम्भवतः शुक्रवार नै सहमतिको खाका सार्वजनिक गर्ने गरी वार्तालाई घनिभुत बनाइएको नेताहरुले जनाएका छन ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.