• Trending:

एमाले नेतृ गंगा थारूले स्वतन्त्र उम्मेदवारी दिने

एमाले नेतृ गंगा थारूले स्वतन्त्र उम्मेदवारी दिने

Economist Nepal

Fri, Asoj 21 2079

एमाले नेतृ गंगा थारूले स्वतन्त्र उम्मेदवारी दिने


२१ आश्विन २०७९, शुक्रबार

KP Oli with Ganga Chaudhary1665127958

काठमाडौं । नेकपा एमाले नेतृ गंगा थारूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालबाट उनले आफू स्वतन्त्र उमेदवार बने जनताको बिचमा आउन लागेको बताएका छन् ।

‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताका लागि म सधैँ लागि रहने छु । जनता भगवान हुन जनता नै सर्वोपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदै छु । हजुरहरूको साथ चाहिएको छ’, उनले फेसबुकमा लेखेकी छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनी यसअघि दाङबाट समानुपातिक सांसद थिइन् । प्रतिनिधिसभा सदस्यका लागि उनको नाम दाङ १ बाट सिफारिस भएको थियो । उनीसहित रेवतीरमण शर्मा र शान्ता चौधरीको नाम पनि सिफारिस भएको थियो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.