• Trending:

देउवालाई हराउन कांग्रेस बीपीका कर्ण मल्ललाई एमालेको समर्थन

देउवालाई हराउन कांग्रेस बीपीका कर्ण मल्ललाई एमालेको समर्थन

Economist Nepal

Fri, Asoj 21 2079

देउवालाई हराउन कांग्रेस बीपीका कर्ण मल्ललाई एमालेको समर्थन


२१ आश्विन २०७९, शुक्रबार

deuwa karna malla

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी नदिएर काँग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई समर्थन गर्ने भएको छ ।

एमालेले सुदूरपश्चिमका १५ वटा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार तय गर्दा देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा भने उम्मेदवार नउठाइ कर्ण मल्ललाई समर्थन गर्ने भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रधानमन्त्री देउवाविरुद्ध डडेलधुरामा स्थानीय तहमा पनि एमाले र कांग्रेस बिपीबीच तालमेल भएको थियो । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभामा पनि डडेलधुरामा तालमेल गर्ने भएको छ ।

city
ncll 2

एमालेले प्रतिनिधिसभाका लागि सिफारिस भएका पठनसिंह बोहरा प्रदेशसभा उम्मेदवार बनेपछि देउवाविरुद्ध मल्ल उम्मेदवार बन्ने निश्चित भएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.