• Trending:

सत्ता गठबन्धनमा यसरी भयो सिट बाँडफाँट, कुन क्षेत्र कसलाई ? (सूचीसहित)

सत्ता गठबन्धनमा यसरी भयो सिट बाँडफाँट, कुन क्षेत्र कसलाई ? (सूचीसहित)

Economist Nepal

Sat, Asoj 22 2079

सत्ता गठबन्धनमा यसरी भयो सिट बाँडफाँट, कुन क्षेत्र कसलाई ? (सूचीसहित)


२२ आश्विन २०७९, शनिबार

karyadal

काठमाडौं । सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभातर्फ सिटको बाँडफाँट भएको छ । पाँच दल रहेका सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग तालमेलको तयारी गरेपछि प्रतिनिधिसभाका १३ सिट खाली राख्दै बाँकीमा सहमति जुटाएका हुन् ।

प्रतिनिधिसभाका १६५ सिटमध्ये १५२ सिट बाँडफाँट भएको छ । जसमा कांग्रेसले ८४ क्षेत्रमा उम्मेदवारी दिने भएको छ भने माओवादीले ४७ क्षेत्रमा उमेदवारी दिने भएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेकपा एकीकृत समाजवादीले १९ सिटमा उम्मेदवारी दिने भएको छ । राष्ट्रिय जनमोर्चाले पनि दुई सिटमा उम्मेदवारी दिने भएको छ ।

city
ncll 2
1 3
2 2
3
4
5
6
7
8
9
10
11
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.