
काभ्रेपलाञ्चोक । नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न शुरु गरेको छ । सो क्रममा काभ्रेपलाञ्चोक जिल्लामा रेशम लामा र गोकुल बाँस्कोटाको उम्मेदवार छिनोफानो भएको छ । सोसँगै २३ असोजमा दुवैले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनेछन् ।
प्रतिनिधिसभाः
१. रेशम लामा
२. गोकुल बाँस्कोटा
प्रदेशसभाः
१. क दिलिप लामा
१. ख चन्द्र लामा
२. क कुमार खकुरेल
२. ख कुमार थापा
Comments
Related News






