• Trending:

सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

Economist Nepal

Sat, Asoj 22 2079

सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट


२२ आश्विन २०७९, शनिबार

yanxi.jpg scaled

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटघाट भएको छ । राजदूत यान्छीले शनिबार बिहान सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट भएको हो ।

भेटमा सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमणहरू भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकोमा बधाई दिए । सापकोटाले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना पनि व्यक्त गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बिदाइ भेटमा राजदूत होउ यान्छीले आफ्नो कार्यकालमा संघीय संसदबाट भएको सहयोगका लागि आभार व्यक्त गरिन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.