• Trending:

घरको छतबाट लडेर मृत्यु

घरको छतबाट लडेर मृत्यु

Economist Nepal

Sat, Asoj 22 2079

घरको छतबाट लडेर मृत्यु


२२ आश्विन २०७९, शनिबार

window 1

चितवन । घरको छतबाट लडेर पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार मृत्यु हुनेमा नवलपुरको गैँडाकोटका ३५ वर्षीय शङ्कर श्रेष्ठ रहेका छन् ।

कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार रत्ननगर नगरपालिका– ९ गणेशचोकमा रोशन आचार्यको घरको कम्पाउन्डमा आज बिहान श्रेष्ठ मृतावस्थामा फेला परेका हुन् । उनको टाउकामा चोट देखिएको उनले जानकारी दिए । टाउकोमा चोट भएका कारण छतबाट खसेको अनुमान गरिएको प्रनाउ रेग्मीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.