• Trending:

गेटाफेलाई पराजित गर्दै रियल शीर्ष स्थानमा

गेटाफेलाई पराजित गर्दै रियल शीर्ष स्थानमा

Economist Nepal

Sun, Asoj 23 2079

गेटाफेलाई पराजित गर्दै रियल शीर्ष स्थानमा


२३ आश्विन २०७९, आईतवार

thumb 1

म्याड्रिड । रियल म्याड्रिडले छिमेकी गटोफेमाथि शनिबार झिनो अन्तरको जित निकाल्दै स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । एडेर मिलिटाओले खेल शुरु भएको तेस्रो मिनेटमा गरेको एक मात्र गोलको मद्दतले रियल विजयी भएको हो ।

यो जितपछि रियलले दोस्रो स्थानमा रहेको बार्सिलोनामाथि तीन अंकको अग्रता लिएको छ । बार्सिलोनाले भने आइतबार सेल्टा भिगाको सामना गर्दै छ । रियलको आठ खेलबाट २२ अंक छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

शनिबारकै अन्य खेलमा आल्मेरियाले रायो भाल्कानोलाई ३–१ र एटलेटिको म्याड्रिडले जिरोनालाई २–१ ले पराजित गरेको छ । यस्तै सेभिया र एथलेटिको बिलबाओले १–१ को बराबरी खेले ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.