• Trending:

सुदूरपश्चिममा मुख्यमन्त्रीको टिकट खोसेर स्वकीय सचिवलाई

सुदूरपश्चिममा मुख्यमन्त्रीको टिकट खोसेर स्वकीय सचिवलाई

Economist Nepal

Sun, Asoj 23 2079

सुदूरपश्चिममा मुख्यमन्त्रीको टिकट खोसेर स्वकीय सचिवलाई


२३ आश्विन २०७९, आईतवार

bhatta oli

कैलाली । प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुबैतर्फ सिफारिस भएर प्रदेश सभामा पनि दाबी गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अन्ततः प्रदेश सभाको पनि टिकट पाएनन् ।

यसअघि मुख्यमन्त्री निर्वाचित क्षेत्रमा गठबन्धनबाट माओवादीलाई भाग पर्दा पनि मुख्यमन्त्रीले टिकट नपाएका हुन् । उक्त क्षेत्रमा मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव रहेका शिवसिंह ओलीले टिकट पाएका पाएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ओली डोटी इन्चार्ज पनि हुन् । अघिल्लो निर्वाचनमा पनि ओलीको प्रदेश सभामा दाबी थियो । गठबन्धनबाट भट्टले टिकट पाएपछि ओली जिताउन लागेका थिए । त्यहाँ कांग्रेका योगेन्द्रबहादुर शाहीलाई हराउदै भट्ट बिजयी भएका थिए । ५ वर्षसम्म मुख्य मन्त्री भएका भट्टले अहिले फेरि प्रदेश सभामा दाबी गरेका थिए ।

city
ncll 2

एउटै मात्रै निर्वाचन क्षेत्र रहेको डोटीको खमा ओलीको टिकट सुनिश्चित भएको हो । गठबन्धनमा प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादी प्रदेशको एउटा क्षेत्र माओवादी र अर्को कांग्रेसको भाग लागेको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.