
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक मिलन पाण्डे प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर–९ बाट उम्मेदवार बन्ने भएका छन् ।
उनले आफू विवेकशील अभियानको तर्फबाट उमेदवार बन्ने घोषणा गरेका हुन् । उनी ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए ।
Comments
Related News




