• Trending:

देशभर उम्मेदवार मनोनयन दर्ता शुरु

देशभर उम्मेदवार मनोनयन दर्ता शुरु

Economist Nepal

Sun, Asoj 23 2079

देशभर उम्मेदवार मनोनयन दर्ता शुरु


२३ आश्विन २०७९, आईतवार

Nirbachan scaled

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया शुरु भएको छ ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गर्न शुरु गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रत्यक्षतर्फ देशभरिका १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता प्रक्रिया शुरु भएको हो । उम्मेदवारी दर्ता अहिले बिहान १० बजे शुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । मनोनयनपत्र दर्ता उम्मेदवार स्वयम् उपस्थित भई वा प्रतिनिधिमार्फत गर्न पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.