• Trending:

उम्मेदवारी दर्ताका लागि देउवा डडेल्धुरा नजाने

उम्मेदवारी दर्ताका लागि देउवा डडेल्धुरा नजाने

Economist Nepal

Sun, Asoj 23 2079

उम्मेदवारी दर्ताका लागि देउवा डडेल्धुरा नजाने


२३ आश्विन २०७९, आईतवार

deuwa scaled

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्य पदको मनोनयनपत्र दर्ताका लागि गृह जिल्ला डडेल्धुरा नजाने भएका छन् । कार्य व्यस्तताका कारण उनी आइतबार डडेल्धुरा नजाने भएका हुन् ।

डडेल्धुरामा सत्ता गठबन्धनका तर्फबाट देउवा प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट र नेपाली कांग्रेसका गोविन्द बोहरा उम्मेदवार बन्ने छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

भट्ट र बोहरा भने आफैं उपस्थित हुनेछन् । देउवाले आफ्ना प्रतिनिधिमार्फत उम्मेदवारी दर्ता गराउने भएका छन् । देउवा पत्नी आरजु राणा देउवा भने डडेल्धुरामै छिन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.