• Trending:

नेकपा एसका अध्यक्ष नेपालद्वारा रौतहट-१ मा मनोनयन दर्ता

नेकपा एसका अध्यक्ष नेपालद्वारा रौतहट-१ मा मनोनयन दर्ता

Economist Nepal

Sun, Asoj 23 2079

नेकपा एसका अध्यक्ष नेपालद्वारा रौतहट-१ मा मनोनयन दर्ता


२३ आश्विन २०७९, आईतवार

madhav nepal manonayan

रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्यमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका छन् ।

नेपालले रौतहट–१ बाट सत्तारुढ गठबन्धनको सहयोगमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी मनोनयन दर्ता गर्न जुलुस, झण्डा केही पनि नलिइकन सीमित कार्यकर्ता लिएर मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुगेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अध्यक्ष नेपालले आफूले ठूलो जुलुससहित मनोनयन दर्ता गर्न जान चाहेको तर निर्वाचन आयोगले जारी गरेको आचारसंहिताका कारण त्यस्तो गर्न सम्भव नभएको मनोनयन दर्ता गर्न जानुअघि कार्यकर्ता भेलामा बताएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.