• Trending:

अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट दिए उम्मेदवारी

अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट दिए उम्मेदवारी

Economist Nepal

Sun, Asoj 23 2079

अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट दिए उम्मेदवारी

२३ आश्विन २०७९, आईतवार

Janardan Sharma Darta

काठमाडौं । अर्थमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार मुसिकोट नगरपालिकास्थित निर्वाचन कार्यालय पुगेर शर्माले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयपत्र दर्ता गराएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.