• Trending:

रेखा थापाले उम्मेदवारी दर्ता गराउँदै भनिन्, ‘मोरङका जनताले विद्रोह गर्दैछन्’

रेखा थापाले उम्मेदवारी दर्ता गराउँदै भनिन्, ‘मोरङका जनताले विद्रोह गर्दैछन्’

Economist Nepal

Sun, Asoj 23 2079

रेखा थापाले उम्मेदवारी दर्ता गराउँदै भनिन्, ‘मोरङका जनताले विद्रोह गर्दैछन्’


२३ आश्विन २०७९, आईतवार

rekha thapaa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेता तथा अभिनेत्री रेखा थापाले उम्मेदवारी दर्ता गराएकी छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि मोरङबाट थापाले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनले आफ्नो उम्मेदवारी दर्ता र राजनीतिक यात्रा समयको माग भएको बताइन् । उनले उम्मेदवारी दर्तापछि फेसबुकमा लेखेकी छन्, ‘आज मोरङका जनताको सेवाका लागि विगत ३० बर्षदेखि संसदमा पुगेका दलका नेताहरुले मोरङवासीका लागि गरेको काम हेर्दा, समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर युवाले गरेको विद्रोह हो ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मोरङको समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गर्दै यसप टक पैसाले भोट किन्ने प्रथाको अन्त्य विश्वास व्यक्त गरेकी छन् । ‘जनतालाई झुट बोलेर सांसद बन्ने प्रथाको अन्य हुनेछ । छिट्टै मैले मेरा केही योजनाह सहित तपाईको वीचमा आफूलाई उभ्याउने छु । संसदीय इतिहासमा मोरङले परिर्वतनका लागि विद्रोह गर्दैछन्’ उनले भनेकी छन् । उनले आफ्नो जित भनेकै मोरङवासीको जित भएको उल्लेख गरेकी छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.