• Trending:

कांग्रेसका उदयशमशेर राणाले ललितपुर–१ बाट गराए उम्मेदवारी दर्ता

कांग्रेसका उदयशमशेर राणाले ललितपुर–१ बाट गराए उम्मेदवारी दर्ता

Economist Nepal

Sun, Asoj 23 2079

कांग्रेसका उदयशमशेर राणाले ललितपुर–१ बाट गराए उम्मेदवारी दर्ता

२३ आश्विन २०७९, आईतवार

311179528 652565026489754 8360886168207951513 n

काठमाडौं । नेपाली कांग्रेसका उदयशमशेर राणाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि ललितपुर १ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

यसअघि २०७४ सालमा एमालेका उम्मेदवार नवराज सिलवालसँग उनी सोही क्षेत्रमा पराजित भएका थिए । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आइतबार मनोनयन दर्ता प्रक्रिया भइरहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.