• Trending:

कांग्रेसबाट अबको प्रधानमन्त्री म हुँ

कांग्रेसबाट अबको प्रधानमन्त्री म हुँ

Economist Nepal

Sun, Asoj 23 2079

कांग्रेसबाट अबको प्रधानमन्त्री म हुँ


२३ आश्विन २०७९, आईतवार

shashanka koirala

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले पूर्वी नवलपरासी– १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

आज आइतवार निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा पुगेर कोइरालाले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि पत्रकारसँग कुरा गर्दै उनले चुनावपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पार्टीभित्र आफूले अबको प्रधानमन्त्रीको उम्मेदवार आफू हुने कुरा गरिसकेको भन्दै उनले चुनाव जितेपछि प्रधानमन्त्री बन्ने बताए । कोइराला यसअघि तीन पटक निर्वाचित भइसकेको क्षेत्रबाट चौथो पटक चुनावी मैदानमा छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.