• Trending:

कर्णाली नदीले खतराको तह पार गर्‍यो

कर्णाली नदीले खतराको तह पार गर्‍यो

Economist Nepal

Mon, Asoj 24 2079

कर्णाली नदीले खतराको तह पार गर्‍यो


२४ आश्विन २०७९, सोमबार

kalikot

धनगढी । अविरल वर्षापछि आएको बाढीका कारण कर्णाली नदीले खतराको तह पार गरेको छ । चिसापानीस्थित जल मापन केन्द्रकी गेजरिडर पार्वती गुरुङका अनुसार अपराह्न ५ बजेको मापन अनुसार कर्णालीमा पानीको सतह ११ दशमलव १० सेन्टिमिटर पुगेको छ ।

पाँच दिनदेखि निरन्तर भइरहरेको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढेको हो । कर्णालीमा १० मिटरको तहलाई सचेत सतह मानिन्छ र १० दशमलव ८० मिटरलाई खतराको सतह मानिन्छ । यसअघिको वर्षामा ११ नपुगेको उनको भनाइ छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सहायक नदीहरू सेती, बुढीगंगा, तीला कर्णाली, भेरी लगायत नदीहरूमा पानीको सतह बढेका कारण तटीय क्षेत्रमा नदीको सतह बढेको हो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.