• Trending:

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने, बुधबार अन्तिम नामावली प्रकाशन

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने, बुधबार अन्तिम नामावली प्रकाशन

Economist Nepal

Mon, Asoj 24 2079

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने, बुधबार अन्तिम नामावली प्रकाशन


२४ आश्विन २०७९, सोमबार

Nirbachan scaled

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी तालिका अनुसार आज (सोमबार) उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज र भोलि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरेर निर्णय हुनेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उम्मेदवारलाई नाम फिर्ताको लागि पर्सी २६ गतेको समय दिइएको छ । पर्सी २६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने आयोगले जनाएको छ ।

city
ncll 2
uju
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.