• Trending:

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

Economist Nepal

Mon, Asoj 24 2079

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण


२४ आश्विन २०७९, सोमबार

bidhya devi bhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको पीसीआर परीक्षणमा राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

भण्डारी अस्वस्थ भएपछि शनिबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सुधार आएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.